भ्रष्टाचार काण्ड

माओवादी भ्रष्ट भएको भन्दै केन्द्रीय सदस्य शर्माले त्यागे पार्टी, प्रचण्डमाथि जनयुद्धको सपना तुहाएको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्र भ्रष्टाचार काण्डमा संलग्न भएको भन्दै केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी त्यागेका छन् । संविधानसभा सदस्य समेत रहेका शर्माले सामाजिक सञ्जालबाटै नेकपा माओवादी केन्द्र परित्यागको घोषणा गरेका हुन् । उनले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved