सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु भएको छ । मृत्युहुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिषा परियार, दुई वर्षीय छोरा शिभम छन् । उनीहरु भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी...