राष्ट्रियसभा अध्यक्षको एक महिनाको तलब भूकम्प पीडितलाई

नेपालभ्युज

राष्ट्रियसभा अध्यक्षको एक महिनाको तलब भूकम्प पीडितलाई

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको आफ्नो तलब भूकम्प पीडितलाई प्रदान गर्ने घोषणा गरेका छन् ।  उनले उक्त रकम राहतकोषमा जम्मा गर्ने घोषणा गरेको अध्यक्षका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले जानकारी दिए ।

शुक्रबार राती गएको भूकम्पबाट पीडित भएकाको सहायताका लागि सरकारले स्थापना गर्ने राहत कोषमा उक्त रकम  जम्मा हुने शर्माले बताए ।
–––


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved