गणेशप्रसाद तिमिल्सिना

नेपाली चलचित्रलाई विश्वबजारसम्म पुर्‍याउनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आधुनिक प्रविधिको सदुपयोग गरी गुणस्तरीय एवं व्यावसायिक चलचित्र निर्माण गरी विश्वबजारसम्म पुर्‍याउनुपर्ने  समय आएको बताएका छन्  । नेपाली चलचित्रकर्मीको अन्तरराष्ट्रिय सञ्जालको प्रथम साधारणसभाका अवसरमा आज यहाँ आयोजित ‘सिमानाभन्दा पर : नेपाली चलचित्र’ विषयक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved