बागमती प्रदेश सरकारले भूकम्प पीडितलाई एक करोड ५० लाख दिने

नेपालभ्युज

बागमती प्रदेश सरकारले भूकम्प पीडितलाई एक करोड ५० लाख दिने

काठमाडौं। बागमती प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा उद्धार, राहत र पुनर्स्थापनाकालागि एक करोड ५० लाख दिने भएको छ।
बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले शनिबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्।

भूकम्पबाट प्रभावितको उद्धार, उपचार, राहत र पुनर्स्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने जाइएको छ।

हेर्नुहोस् विज्ञप्ति


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved