भारतीय नागरिक

सम्पूर्ण भारतीय नागरिकलाई म्यान्मा छाड्न भारतीय विदेश मन्त्रालयको आग्रह

नयाँदिल्ली । म्यान्माको रखाइन राज्यको बिग्रँदो सुरक्षा स्थितिका बीच भारतको विदेश मन्त्रालयले सम्पूर्ण भारतीय नागरिकलाई उक्त स्थान खाली गर्न निर्देशन दिएको छ । “रखाइन राज्यको अवस्था नाजुक रहेको छ । सुरक्षा स्थिति बिग्रँदो छ । हामीले त्यहाँ रहेका सम्पूर्ण...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved