भागदौड

न्यूयोर्कमा कन्सर्ट सकिएपछिको भागदौडमा २ जनाको मृत्यु, आठ घाइते

न्युयोर्क । न्युयोर्कको रोचेस्टरमा आइतबार राति एक कन्सर्टपछि भएको भागदौडमा परेर दुई जनाको मृत्यु भएको छ । सो स्थानमा कन्सर्ट सकिएपछि भागदौड भएको थियो । सो भागदौडमा परेर अरु आठ जना घाइते भएका यहाँका स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved