बीआरआई

काठमाडौं । चीनले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अवधारणाको हालसम्मको उपलब्धि समेटिएको श्वेतपत्रको नेपाली अनुवाद बीआरआई श्वेतपत्र’ लोकार्पण गरिएको छ । फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले मङ्गलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपाली काङ्ग्रेसकी नेत्री एवं पूर्वपरराष्ट्रमन्त्री...