यस्तो छ नेपाल-चीनबीचको बीआरआई फ्रेमवर्क सम्झौता (पूर्णपाठ)

नेपालभ्युज

यस्तो छ नेपाल-चीनबीचको बीआरआई फ्रेमवर्क सम्झौता (पूर्णपाठ)

काठमाडौं । गत साता नेपाल–चीनबीच बेइजिङमा भएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ ।

परराष्ट्र मन्त्रालयले वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।

बीआरआईमार्फत नेपाल चीन सहकार्यको उद्देश्य, सहकार्यका क्षेत्र, प्राथमिकता, आर्थिक सहकार्यका विषयहरु, पारवहन कनेक्टिभिटी लगायत बुँदामा फ्रेमवर्क समेटिएको छ ।

गत मंसिर १९ गते बुधबार बेइजिङमा आयोजित विशेष समारोहमा नेपाल सरकार र चीन सरकार बीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको थियो ।

पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved