बसको ठक्करले मृत्यु

धनुषामा बसको ठक्करबाट एक बालकको मृत्यु

जनकपुरधाम । धनुषामा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मिथिला नगरपालिका वडा नं. २ का १३ वर्षीय विशाल दास रहेका छन् ।जनकपुरधामबाट नेपालगन्ज जाँदै गरेको ना. ५ ख १४४१ नम्बरको बसले ठक्कर दिँदा बालकको मृत्यु...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved