सर्लाही । नेकपा एकीकृत (समाजवादी पार्टी) ले सर्लाहीको ईश्वरपुरमा पनि एमसीसीविरुद्ध प्रदर्शन गरेको छ। बयलबास बजारमा भएको प्रदर्शनमा आइतबार उनीहरूले ‘एमसीसी चाहिँदैन’ लगायत नारा लगाएका थिए। विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका नगर सदस्य मीन बहादुर गोलेले एमसीसी...