बधाई

प्रचण्डकी नातिनी स्मितालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहाललाई बधाई दिएका छन्। आमा गंगा दाहाललाई सम्बोधन गरी मोदीले स्मिता र सायुज्यलाई बधाई दिँदै सफल दाम्पत्य जीवनको लागि शुभकामना दिएका हुन् । मोदीले आफूलाई...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved