काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा नाइस र ओसेरबीचको खेल १–१ को बराबरीमा टुंगिएको छ । खेलको सुरुवातदेखि नै दुबै टिम आक्रमक खेलेका थिए । खेलको ३७औं मिनेटमा नाइसका लागि इभान गेसान्डले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved