काठमाडौं। फिफा महिला विश्वकप २०२३ को फाइनलमा आज स्पेन र इंग्ल्याण्डले खेल्दैछन् । स्पेन र इंग्ल्याण्डबीचको खेल दिउँसो पौने ४ बजे अष्ट्रेलियाको स्टेडियम अष्ट्रेलियामा सुरु हुँदैछ । स्पेनले स्विडेन र इंग्ल्याण्डले आयोजक अष्ट्रेलियालाई हराएर उपाधि नजिकै पुगेका हुन् ।...