फास्ट ट्रयाक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं–तराईमधेस द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजनाको शुक्रबार निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले भइरहेका काम–कारबाही र प्रगतिबारे जानकारीसमेत लिए । राष्ट्रपति पौडेलले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन गर्न...