प्रहरी जवान

भागेका थुनुवा समात्न गएका प्रहरी जवानको भिरबाट लडेर मृत्यु

काठमाडौं । दार्चुलामा फरार थुनुवा पक्राउ गर्न जाँदा भीरबाट लडेर एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान सुवान चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका महाकाली नगरपालिकाका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved