काठमाडौं । विपन्न दलित समुदायको छोराको लेखक बन्ने सपना बोकेको फिल्म ‘वसन्तको सम्पूर्ण छायाङ्कन सकिएको छ । गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यु निर्देशकीय फिल्म ३८ दिनमा छायाङ्कन प्याकअप गरिएको हो । बुधबार सिनेमाको अन्तिम सट खिच्दै काठमाडौंमा इन्डक्ल्याप...