प्रकाश शरण महत

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा प्रकाशशरण महतले पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदनमा आक्रोश पोखेको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै महतले पदबाट बाहिर निस्केपछि प्रचण्डले सदनमा आक्रोश व्यक्त गरेको...