पूर्वराजा ज्ञानेन्द्र शाह

भैरहवा पुगेर पूर्वराजाले भने- भाग्यको सीमा हुँदैन, भाँचिएका टुक्राहरू जोडिदिउँ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशका सबै जनता एक ठाउँमा उभिने बेला आएको बताएका छन् । बिहीबार भैरहवामा नागरिक अभिनन्दनपश्चात सम्बोधन गर्दै उनले देशको दूरावस्थाप्रति चिन्ता प्रकट गर्दै देशका सबै जनता एक ठाउँमा उभिने बेला आएको बताएका हुन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved