राप्रपाका नेताहरुले भेटे पूर्वराजा

नेपालभ्युज

राप्रपाका नेताहरुले भेटे पूर्वराजा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरू र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भेटवार्ता भएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर जवराले पूर्वराजा शाहालाई उनको दमकस्थित निवासमा पुगेर भेटेका हुन्।

उनिहरुबीच भएको उक्त भेटवार्तामा  देशको समसामयिक परिस्थिति र राजसंस्था पुनर्स्थापनाको विषयमा छलफल भएको जनाइएको छ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उनिहरुबीच भएको भेटवार्ताको फोटो समाजिक संजालमा शेयर गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved