पदभार ग्रहण

अर्थतन्त्रमा आश जगाउने गरी काम गर्छु : नवनियुक्त अर्थमन्त्री पुन

काठमाडौँं। नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्लेका छन् । बुधबार राति अर्थ मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा अर्थमन्त्री पुनले आफूले अर्थतन्त्रमा आशा जगाउने गरी काम गर्ने बताएका हुन् । उनले अर्थतन्त्रमा मनोबल बढाउनुपर्ने आवश्यकता रहेको भन्दै सबै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved