नेपाल भर्सेन यूएई

यूएईसँगको निर्णायक एकदिवसीयमा नेपाल टस जितेर बलिङ गर्दै

काठमाडौं। नेपाल र यूएईबीचको तेस्रो तथा निर्णायक एकदिवसीय क्रिकेट सुरु भएको छ । त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले यूएईलाइ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved