नेपाल प्रज्ञा-प्रतिष्ठान

मेरो पहिलो काम बृहत् नेपाली शब्दकोश परिमार्जन गर्नू हो : कुलपति राई

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले आफ्नो पहिलो काम बृहत् नेपाली शब्दकोश परिमार्जन गर्नू भएको बताएका छन् । ‘कुलपतिका रूपमा प्रज्ञा प्रतिष्ठानमा छु, मेरो पहिलो काम बृहत् नेपाली शब्दकोश परिमार्जन गर्नू हो,’ कुलपति राईले भनेका छन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved