नेपाल दूरसञ्चार प्राधिकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध गरे हदैसम्मको कारबाही गरिने कम्पनीहरूलाई चेतावनी दिएको छ । बिहीबार केही प्रमुख इन्टरनेट सेवा प्रदायकको इन्टरनेट करिब ६ घण्टा अवरुद्ध भएको कारण प्राधिकरणले विज्ञप्ति निकाल्दै यस्तो चेतावनी दिएको हो । प्राधिकरणबाट...