नवयुग श्रेष्ठ

पूजासँग विवाह बन्धनमा बाँधिए नवयुग

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ विवाह बन्धनमा बाँधिएका छन् । उनी बिहीबार एक समारोहकाबीच पूजा श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएका हुन् । नेपाल आर्मी क्लबसँग आबद्ध रहेका उनले सन् २०१६ को साफ च्याम्पियनसिपमा भारतविरुद्ध अन्तर्राष्ट्रिय डेब्यू...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved