पूजासँग विवाह बन्धनमा बाँधिए नवयुग

नेपालभ्युज

पूजासँग विवाह बन्धनमा बाँधिए नवयुग

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ विवाह बन्धनमा बाँधिएका छन् ।

उनी बिहीबार एक समारोहकाबीच पूजा श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएका हुन् ।

नेपाल आर्मी क्लबसँग आबद्ध रहेका उनले सन् २०१६ को साफ च्याम्पियनसिपमा भारतविरुद्ध अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए ।

विङ्गर र फरवार्डको रुपमा तीब्र गति र आक्रमक शैलीमा खेल्ने उनी विपक्षीहरुका लागि सधैँ खतरनाक मानिन्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved