दोलखाको मतगणना

दोलखामा माओवादीका कार्की १२ सय मतले अघि लागे, एमालेको ‘कमब्याक’ होला त ?

दोलखा। दोलखामा प्रतिनिधिसभा चुनावको मतपरिणाम निकै रोचक भइरहेको छ ।  छिनछिनमा माओवादीका उम्मेदवार गंगा कार्की र एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी अघिपछि भइरहेका छन् । मतगणनाको अन्तिमतिर आइपुग्दा भने माओवादीका उम्मेदवार गंगा कार्कीले अग्रता बढाएका छन् । अहिले माओवादीका कार्की...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved