दीपककुमार कार्की

सर्वोच्चका कामु प्रन्यासहित दुई जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीशसहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश अनिल कुमार सिन्हामा शुक्रबार संक्रमण पुष्टि भएको हो । दुबै जनाको स्वास्थ्य सामान्य रहेको अदालत स्रोतले जनाएको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved