सर्वोच्चका कामु प्रन्यासहित दुई जनामा कोरोना संक्रमण पुष्टि

नेपाल भ्युज

सर्वोच्चका कामु प्रन्यासहित दुई जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीशसहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश अनिल कुमार सिन्हामा शुक्रबार संक्रमण पुष्टि भएको हो ।

दुबै जनाको स्वास्थ्य सामान्य रहेको अदालत स्रोतले जनाएको छ । हाल उनीहरु   होम आइसोलेशनमा रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved