सर्वोच्चका कामु प्रन्यासहित दुई जनामा कोरोना संक्रमण पुष्टि

नेपालभ्युज

सर्वोच्चका कामु प्रन्यासहित दुई जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीशसहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश अनिल कुमार सिन्हामा शुक्रबार संक्रमण पुष्टि भएको हो ।

दुबै जनाको स्वास्थ्य सामान्य रहेको अदालत स्रोतले जनाएको छ । हाल उनीहरु   होम आइसोलेशनमा रहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved