काठमाडौं । दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टीले बहुमत ल्याउने सम्भावना देखिएको छ । विधानसभा चुनावको जारी मतगणनामा भाजपाले झण्डै बहुमतभन्दा धेरै स्थानमा अग्रता बनाएको छ । ७० सिटका लागि भएको चुनावमा हाल सत्ता चलाइरहेको आम आदमी पार्टी सुरुवातीरूपमा...