त्रिलोचन भट्ट

जनताको काम भोलि भोलि भनेर टार्ने प्रवृत्ति बढ्यो : प्रधानमन्त्री देउवा

धनगढी। प्रधानमन्त्री शेरबहादुर देउवाले जनताका काम छिटोछरितो ढङ्गले गर्नुपर्नेमा भोलि भोलि भनेर टार्ने प्रवृत्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्। नेपाल संघीयतामा गएकाले विकासका गतिविधि स्थानीय तह र प्रदेशबीच समन्वय, सहकार्य गरी संयुक्तरुपमा अघि बढ्न जरुरी रहेको उनले बताए।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved