त्रिभुवन आर्मी

चितवन गोल्डकपको उपाधि आर्मीलाई

भरतपुर ।  त्रिभुवन आर्मी फुटबल क्लब चितवन गोल्डकपको उपाधि जितेको छ । नारायणगढको क्याम्पा चौरमा आज सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) एफसीलाई २–० गोलले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । आर्मीको जीतका लागि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved