डिगबहादुर लिम्बू

खेलकुदमन्त्री लिम्बू र भारतीय समकक्षी ठाकुरबीच छलफल, युवाशक्तिलाई उपयोग गर्न सहकार्य गरिने

काठमाडौं । भारतमा भ्रमणमा रहेका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र भारत सरकारका युवा मामिला केन्द्रीय मन्त्री अनुराग ठाकुरबीच भेटवार्ता भएको छ । भोलिदेखि दिल्लीमा हुने एक्वाटिक्स च्याम्पियनसिप प्रतियोगिताको पूर्वसन्ध्यामा दुई मन्त्रीबीच छलफल भएको हो । बुधबारदेखि तीन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved