मोरङ-१ मा लिम्बूको अग्रता कायमै, पछ्याउँदै खतिवडा

नेपालभ्युज

मोरङ-१ मा लिम्बूको अग्रता कायमै, पछ्याउँदै खतिवडा

काठमाडौं । मोरङ- १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू र नेकपा एमालेका घनश्याम खतिवडाबीचको प्रतिस्पर्धा रोचक बनेको छ ।

मतगणनाको सुरुवातदेखि अग्रता कायम राख्दै आएका खतिवडालाई मत परिणामको अन्त्यतिर उछिन्दै लिम्बूले अग्रता लिएका छन् ।

लिम्बूले  २५ हजार ७९४ मत पाउँदा खतिवडाले २५ हजार ४९५ मत पाएका छन् । उनिहरुबीच २९९ मतान्तर रहेको छ ।

यस क्षेत्रमा सुरुवातदेखि नै एमालेका खतिवडाले अग्रता लिइरहेका थिए । तर, गणना अन्तिम अवस्थामा पुग्दा लिम्बु अघि लागेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved