बितिन् मन्त्री लिम्बूकी धर्मपत्नी गङ्गा

नेपालभ्युज

बितिन् मन्त्री लिम्बूकी धर्मपत्नी गङ्गा

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू पत्नीशोकमा परेका छन् ।

मन्त्री लिम्बूपत्नी ५८ वर्षीया गङ्गा लिम्बूको गएराति निधन भएको हो । गङ्गाको मोरङको लेटाङस्थित घरमै निधन भएको पारिवारिक श्रोतले बतायो ।

गङ्गा लामो समययता क्यान्सरबाट पीडित थिइन् । उनको अन्त्येष्टि आजै गरिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved