मोरङ १ : खतिवडालाई पछि पार्दै कांग्रेसका डिगबहादुर लिम्बू विजयी

नेपालभ्युज

मोरङ १ : खतिवडालाई पछि पार्दै कांग्रेसका डिगबहादुर लिम्बू विजयी

काठमाडौं । मोरङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बु विजयी भएका छन्। उनले एमालेका एमालेका घनश्याम खतिवडालाई झिनो मतान्तरले पराजित गरे ।

लिम्बुले २७ हजार २९७ मत ल्याउँदै जित निकालेका हुन् । खतिवडाले २६ हजार ८६७ मत ल्याए ।

यो क्षेत्रमा २०७४ सालको चुनावमा खतिवडाले लिम्बुलाई नै पराजित गरेका थिए । अहिले उनले परिणाम उल्ट्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved