ट्युनिसिया

विश्वविद्यालयका प्राध्यापकले गरे ब्राजिली दूतावासमा छुरा प्रहार, सुरक्षाकर्मीको मृत्यु

ट्युनिसिया । ट्युनिसियाको राजधानी ट्युनिसमा रहेको ब्राजिलको दूतावास बाहिर सोमबार बिहान छुरा प्रहारबाट गम्भीर घाइते भएका सुरक्षा अधिकारीको उपचारका क्रममा मृत्यु भएको ट्युनिस अफ्रिक प्रेस (ट्याप) ले जनाएको छ। ट्युनिसियाको आन्तरिक मन्त्रालयको सूचना तथा सञ्चार कार्यालयका प्रमुख फकर बोउजघियालाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved