ज्ञानेन्द्र कार्की

गठबन्धनमा देखिएको असमझदारी सम्बोधन गर्दै अघि बढ्छौं : मन्त्री कार्की

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनभित्र देखिएका असमझदारीलाई आगामी दिनमा उचित समीक्षा र सम्बोधन गर्दै अगाडि बढ्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved