चितुवाको आक्रमण

सानिमाको घर जान हिँडेकी बालिकाको चितुवाको आक्रमणबाट मृत्यु

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका-३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट शुक्रबार बिहान एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा ११ वर्षीय विना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए। घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved