गोकर्णेश्वर नगरपालिका

नेपालमै पहिलो पटक गोकर्णेश्वरमा “हेल्थ कार्ड” सुरु

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले सम्पूर्ण नगरवासीको स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखी एकीकृत इलेक्ट्रोनिक पब्लिक हेल्थ प्रोफाइल सिस्टमसहित “गोकर्णेश्वर हेल्थ कार्ड” सुरु गरेको छ। बिहीबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमार्फत् मेयर दीपक कुमार रिसालले  सेवाबारे जानकारी गराएका छन् । यो सेवा सुरु...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved