गोकर्णेश्वर नगरपालिकाले सुरु गर्‍यो निःशुल्क स्वास्थ्य बिमा

नेपालभ्युज

गोकर्णेश्वर नगरपालिकाले सुरु गर्‍यो निःशुल्क स्वास्थ्य बिमा

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले नगरका बासिन्दाको निःशुल्क स्वास्थ्य बिमा सुरु गरेको छ ।

असार २० गते सम्पन्न एघारौं नगरसभाबाट पारित निर्णयअनुसार नगरपालिकाले निःशुल्क बिमा गरिदिन लागेको हो । नगरपालिकाले बिमा दाबी गर्न नगरका बासिन्दालाई आग्रहसमेत गरेको छ ।

नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आवश्यक कागजातसहित बिमा दाबी गर्न अनुरोध गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved