गृहमन्त्री रवि लामिछाने

सार्वभौम नागरिकलाई एक घण्टा उसको इच्छाविपरीत सडकमा उभ्याएर काम लगाउनु एक प्रकारको अल्पकालीन ‘श्रम-कैद’ हो । नेपालमा ‘झारा-प्रथा’ उहिल्यै उन्मूलन भइसकेको हो । संविधानले कसैलाई जबरजस्ती श्रम गराउने अधिकार दिँदैन । र, लोकतन्त्र भनेको नागरिक व्यवस्था हो । लोकतन्त्रमा...