गिद्ध

स्यालको सिनो खाँदा मरे ६ वटा लोपोन्मुख गिद्ध

काठमाडौं । नवलपुरको कावासोती नगरपालिकामा ६ वटा लोपोन्मुख गिद्ध मरेका छन् । विषाक्त आहार खाँदा कावासोती-११ को लोकाहा खोला किनारमा ६ वटा लोपोन्मुख गिद्ध मरेका हुन् । जटायु रेष्टुरेन्टका अध्यक्ष डिबी चौधरीका अनुसार चारवटा डंङ्गर प्रजाति, एउटा हिमाली प्रजाति...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved