खोप

काठमाडौं महानगरभित्र आज र भोलि खोप लगाइने

काठमाडौँ। महानगरपालिकाले ३२ वटै वडामा कोभिडविरुद्धको खोप अभियान सञ्चालन गरेको छ। महानगरपालिकाले आज र भोलि ३२ वटै वडामा खोप अभियान थाल्ने भएको छ। महानगरपालिकाले एस्ट्राजेनिका खोपको दोस्रो डोज र भेरोसेल खोपको पहिलो र दोस्रो डोज लगाउने जानकारी दिएको छ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved