खम्बबहादुर खाती

महान्यायाधिवक्ता खातीलाई तत्काल हटाउन एमालेको माग

काठमाडौं । बलात्कार, भ्रष्टाचारजस्ता आरोपमा मुछिएकाहरूको संरक्षण महान्यायाधिवक्ता खम्बबहादुर खातीले नै गरेको भन्दै नेकपा एमालेका सांसद महेश बस्नेतले राजीनामा माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै बस्नेतले सरकारको सल्लाहकारसमेत रहेका महान्यायाधिवक्ता आपराधिक गतिविधिमा जोडिएकाले तत्काल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved