क्रिसमस डे

‘क्रिसमस’ मनाउन तीन दिन सार्वजनिक बिदा

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमसको’ उपलक्ष्यमा तीन दिन सार्वजनिक विदा दिएको छ । क्रिसमसको अवसरमा  तीन दिन विदा दिइएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । ‘इसाई धर्मावलम्वीहरुको उल्लेख्य बसोबास रहेको यस गाउँपालिकामा मिति...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved