कोलकाता नाइट राइडर्स

कोलकाताका कप्तान श्रेयस ऐरलाई १२ लाख जरिवाना

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस ऐरलाई १२ लाख भारू जरिवाना लगाइएको छ । मंगलबार राति राजस्थान रोयल्ससँगको खेलमा बलिङ निर्धारित समयभन्दा ढिलो सकेपछि स्वलो ओभर रेटका कारण ऐरलाई कारबाही गरिएको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved