किरण चेमजोङ

बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा किरण कप्तान

काठमाडौं। बंगलादेश विरुद्धको मैत्रीपूर्ण फूटबल खेलमा नेपालको कप्तानी किरण लिम्बुले नै गर्ने भएका छन् । यसअघि नेपाली टोलीको कप्तानी नवयुगले गरेका थिए । उनी अहिले टिममा छैनन् । नेपालले भोलि मंगलबार बंगलादेश विरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । बंगलादेशविरुद्धको खेल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved