बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा किरण कप्तान

नेपालभ्युज

बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा किरण कप्तान

काठमाडौं। बंगलादेश विरुद्धको मैत्रीपूर्ण फूटबल खेलमा नेपालको कप्तानी किरण लिम्बुले नै गर्ने भएका छन् । यसअघि नेपाली टोलीको कप्तानी नवयुगले गरेका थिए । उनी अहिले टिममा छैनन् ।

नेपालले भोलि मंगलबार बंगलादेश विरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । बंगलादेशविरुद्धको खेल अघि आयोजित प्रि-म्याच कन्फरेन्समा नेपालको कप्तानी किरणले गर्ने जानकारी दिइएको छ ।

तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँगको विवादको कारण किरण टिमबाट हटाएका थिए ।

 

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved