काभा महिला भलिबल

काभा महिला भलिबल च्यालेन्ज कप : नेपालले आज भारतसँग खेल्दै

काठमाडौं। एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा आज बुधबार नेपालले भारतसँग खेल्दैछ । खेल दिउँसो ३ बजे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल त्रिपुरेश्वरमा हुनेछ । समूह ए बाट दुवै टोलीले कीर्गिस्तान र बंगलादेशलाई हराएर सेमिफाइनल यात्रा पक्का गरिसकेका छन् । आजको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved